समाचार

ललितपुरका सडकहरुमा रबर डिभाइडर -Good News24

Gobal IME Bank

३० साउन, काठमाडौं ।  ललितपुर महानगरपालिकाले सडकमा रबरका डिभाइडरहरु राखिएका छन । यस अघि सबै सडकहरुमा सिमेन्टका डिभाइडरहरु थिए । अहिले सिमेन्टका डिभाइडर हटाएर रबरका डिभाइडर राखेको छ । पहिलो दिन पुल्चोक क्षेत्रमा सिमेन्टका डिभाइडर हटाएर रबरका डिभाइडर राखिएको थियो । नगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार यसले महानगरको सुन्दरता बढाउने र सवारी दुर्घटनामा पनि कम क्षति हुने बताए । उनले भने ‘सिमेन्टका डिभाइडरहरु थोत्रा र खतराजन्य भएकाले हामीले रबरका डिभाइडर राखेका हौं ।” सिमेन्टको डिभाइडर हुँदा सामान्य दुर्घटना हुँदा पनि ठुलो चोट लाग्ने समस्यालाई अब रबरका डिभाइडरले काम गर्ने उनले विश्वाश ब्यक्त गरेका छन ।—

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button