मुख्य समाचारसमाचार

ललितपुर क्षेत्र नं ३ः एमालेका अमृत खड्काको अग्रता, तोसिमा कार्की ६७५ मतसहित तेस्रो स्थानमा

Gobal IME Bank

काठमाडौं । ललितपुर क्षेत्र नं ३ मा नेकपा एमालेका अमृत खड्काले प्रारम्भिक अग्रता बनाएका छन् ।

खड्काले ७८५ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले खड्कालाई पछ्याएकी छिन् । भुसालले ६९४ मत प्राप्त गरेकी छिन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले ६७५ मत प्राप्त गरेकी छिन् । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button