मुख्य समाचारसमाचार

मेकअप बिना सुन्दर र आकर्षक बन्ने ? अपनाउनुहोस् यी तरिका

Gobal IME Bank

मेकअप बिना सुन्दर र आकर्षक बन्न अपनाउनुहोस् यी तरिका :

१) नियमित रुपमा सफा पानीले अनुहार धुने र दिनमा कम्तिमा ३ देखि चार पटक फेसवासले अनुहार धुने गरेमा अनुहारमा धूलो तथा फोहर जम्न पाउँदैन ।

२) प्रशस्त मात्रामा पानी पिउने गर्नाले शरीरका बिकार तत्व बाहिर निकाल्न मद्दत गर्छ र त्वचा आकर्षक र सुन्दर बन्छ ।

३) अनुहार गर्दनका साथै हात खुट्टामा मोस्चराइजरको प्रयोग गर्नुहोस् यसले तपाइको छालामा भएको चाउरीपनलाई कम गर्न मद्दत गर्छ ।

४) हरेक दिन टोनरको प्रयोेग गर्ने यसले त्वचाको चिल्लोपन हटाउन मद्दत गर्छ ।

५) प्रशस्त निद्रा स्वास्थ्य तथा सुन्दरताका लागि महत्वपुर्ण हुन्छ ।

६) घाममा निस्कदा बच्नका लागि सनस्क्रिनको प्रयोग गर्ने। यसले तपाइको अनुहारलाई घामको किरणबाट बचाउँछ र प्राकृतिक रुपमा सुन्दर र स्वस्थ बनाउँछ ।

७) नियमित रुपमा तातो पानीमा कागतीको रस राखेर पिउने गर्नाले त्वचामा चमकता पैदा गर्न मद्दत मिल्छ ।

८) यसका साथै नियमित रुपमा स्वस्थ र मौसम अनुसारका ताजा फलफूलका साथै हरिया सागसब्जीको सेवन गर्नु आवश्यक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button