समाचार

एमसीसीमा बाह्र बुदे व्याख्याले मात्र स्विकार गरेका हौं : प्रचण्ड

Gobal IME Bank

१३, असार-काठमण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीमा भएको १२ बुदे व्याख्याले देशलाई बचाएको अभिब्यक्ति दिएका छन । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र अवसर विषयक कार्यक्रममा उनले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणा गरेर मात्र स्वीकार गरेको र एसपीपी खारेज गराउन निर्णायक भूमिका खेलेको बताएका छन । उनले एमसीसीमा १२ बुँदे ब्याख्यात्मक घोषणालाई एउटा त्यान्द्रोको सहाराको रुप लिएको बताएका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button