मुख्य समाचारसमाचार

मोरङ १ मा एमालेका ऋषिकेश पोखरेलको अग्रता

Gobal IME Bank

मोरङ । मोरङ क्षेत्र नं १ मा नेकपा एमालेका ऋषिकेश पोखरेलले अग्रता लिनुभएको छ ।

पोखरेलले पछिल्लो मतपरिणाम अनुसार ३१ हजार ९ सय १५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै नेपाली कांग्रेसकी सुजाता कोइरालाले भने हालसम्म ३० हजार ६ सय ५६ मत ल्याउनुभएको छ । मतगणना जारी नै छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button