मनोरञ्जनसमाचार

फिल्म ‘भगवद्गीता’ मा विपिन कार्की अनुबन्धित

Gobal IME Bank

काठमाडौं । झरना थापाको आगामी फिल्म ‘भगवद्गीता’मा अभिनेताविपिन कार्की अनुबन्धित हुनुभएको छ । निर्माण कम्पनी र अभिनेता कार्कीबीच बुधबार लिखित सम्झौता भएको हो ।

सम्झौता भएको बारे कलाकार झरना थापाले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै जानकारी दिनुभएको हो ।

फिल्ममको माघ २० गतेदेखि छायांकन सुरु हुने बताइएको छ ।

आगामी वैशाख १ गते फिल्मलाई रिलिज गर्ने योजना बनाइएको छ । फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button