मनोरञ्जनसमाचार

चलचित्र ‘छड्के २.०’ फागुन १९ मा रिलिज हुने

Gobal IME Bank

काठमाडौं । नेपाली चलचित्र ‘छड्के २’ फागुन १९ मा रिलिज हुने पक्का भएको छ । मंगलबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।

अनमोल केसी स्टारर चलचित्र निगम श्रेष्ठको पटकथा निर्देशनमा निर्माण सम्पन्न भएको हो ।

चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्। चलचित्र काभ्रे फिल्मको ब्यानरमा बनेको हो ।

फिल्ममा कलाकारहरु अनमोल केसी, रविन तामाङ, कमलमणि नेपाल रहेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button