मनोरञ्जनसमाचार

रणविर र आलियालाई पुत्रीलाभ

Gobal IME Bank

काठमाडौं । रणवीर कपुर र आलिया भट्टलाई पुत्रीलाभ भएको छ । गत वैशाखमा मात्रै आलिया र रणवीर विवाह बन्धनमा बाँधिएका थिए ।

भारतीय सञ्चारमाध्यम र आलिया भभट्टको सामाजिक सञ्जाल इन्स्टाग्रामका अनुसार एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको हो । रणवीर कपुर र आलिया भट्टलाइ यो पहिलो सन्तान प्राप्त भएको हो । रणवीर कपुर र आलिया भट्टलाई पुत्रीलाभ भएको खबर फैलिएर्संगै उनीहरुलाई चौतर्फी बधाई मिलिरहेको छ ।

यस्तै आलियाका बुवा निर्देशक महेश भट्टले आफू हजुरबुबा बनेपछि नयाँ सूर्योदय भएको टिप्पणी पनि गरेका छन् । आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button