मुख्य समाचारसमाचार

विनोद चौधरी अग्रस्थानमा

Gobal IME Bank

काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार विनोद चौधरी अग्रस्थानमा हुनुहुन्छ ।

चौधरीले हालसम्म २३ हजार ८ सय ६१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै जनता प्रगतिशील पार्टीका उम्मेदवार ह्रदयेश त्रिपाठी १८ हजार २ सय २१ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन (ठकुरी) १२ हजार ३ सय ४१ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button