मुख्य समाचारसमाचार

कम्बोडियामा ज्यान गुमाएका निराकारका बुबा र प्रधानमन्त्रीबिच भेट, शव नेपाल ल्याउन सहयोग गर्ने

Gobal IME Bank

काठमाडौं । कम्बोडिया ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी गत बिहीबार मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)संग भेटवार्ता गर्नुभएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेट गर्नुहुँदै प्रधानमन्त्रीले निराकारको निधनप्रति दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

त्यस्तै प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button