समाचार

मध्यरातिदेखि मदिरा बिक्री गर्न नपाईने-GoodNews24

Gobal IME Bank

काठमाण्डौ, २७ बैशाख। मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएको छ ।

आशन्न निर्वाचनलाई मध्यानजर गर्दै काठमाण्डौ र ललिपुर जिल्ला प्रशासन कार्यालयले यस्तो सुचना जारी गरेको छ ।

मौन अवधिभर मदिराजन्य बस्तु बिक्री बितरण र सेवनमा रोक लगाइएको हो ।
मदिराजन्य पदार्थ सेवनले शान्ति सुव्यवस्थामा पार्न सक्ने असरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा मदिरा सेवन तथा बिक्रीवितरणमा पूर्ण रुप प्रतिबन्ध लगाउन लागिएको हो । सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ । ​

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button