मुख्य समाचारसमाचार

झापामा ५ मा भारी मतका साथ अग्रस्थानमा ओली

Gobal IME Bank

गौरादह । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना भईरहेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अग्रस्थानमा हुनुहुन्छ । अध्यक्ष ओलीले हालसम्म १३ हजार २ सय ७८मत प्राप्त गर्नुभएको छ ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले भने ७ हजार ७ सय ५मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेश कुमार पोखरेलले २ हजार ३ सय २८ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button