मुख्य समाचारसमाचार

प्याराग्लाइडिङबाट खसेर मृत्यु भएका खेलाडी थापालाई मानार्थ स्वर्ण पदक, पोखरामा अर्धकदको शालिक

Gobal IME Bank

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बेलमा प्याराग्लाइडिङ गर्दै गर्दा खसेर मृत्यु भएका खेलाडी निसिम थापालाई मानार्थ स्वर्ण पदक प्रदान गरिएको छ । प्याराग्लाइडिङ विधामै उनलाई मानार्थ स्वर्ण वितरण गरिएको हो ।

असोज ३० मा आर्मीका तर्फबाट प्रतिस्पर्धामा सहभागी थापाको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको थियो । यतिबेला देशभर प्याराग्लाइडिङ उडाउन प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै निसिमको अर्धकदको शालिक पोखरा रंगशालामा राख्ने निर्णय राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button