मुख्य समाचारसमाचार

प्रतिनिधि सभाको बैठक सुरु

Gobal IME Bank

काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेबाट सुरु भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुस २५ गते दिउँसो १ बजेका लागि संसद बैठक आह्वान भएको थियो । गत मंसिर ४ मा भएको चुनावबाट आएका नयाँ प्रतिनिधि सभा सदस्यहरू आज पहिलो बैठकमा सहभागी हुनुहुन्छ ।

आजको बैठक सञ्चालन ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले गर्नु भएको हो । बैठक जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button