मुख्य समाचारसमाचार

घट्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर अब १७८ रुपैयाँ

Gobal IME Bank

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी इन्धनको मूल्य घटाएको छ ।

निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको जनाएको छ भने

अबको नयाँ पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेलरमटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेलरमटितेल १७८ रुपैयाँ थियो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button