मुख्य समाचारसमाचार

ठूलो आत्मस्विकारोक्ति र आत्मसमिक्षासहित यो रोष्ट्रममा उभिएको छु- प्रधानमन्त्री दाहाल

Gobal IME Bank

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफु यसपटक ठुलो आत्मस्विकारोक्ति र आत्मसमिक्षासहित रोष्ट्रममा उभिरहेको बताउनुभएको छ ।

त्यस्तै प्रधानमन्त्री दाहालले बोल्दै आफु यसअघि ९/९ महिना दुई पटक प्रधानमन्त्री भएको र आज आफुलाई यो कुरा स्विकार गर्न कुनै पनि संकोच नभएको पनि बताउनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नेपालको संविधानको धारण ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

विश्वासको मत प्राप्तको प्रक्रिया सुरु भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button