मुख्य समाचारसमाचार

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

Gobal IME Bank
file photo

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा परीक्षण चलिरहेको छ । भाइरल ज्वरोको आशङ्का गरिएको छ । अहिले स्वास्थ्य परीक्षण भइरहेको छ ।”

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपछि भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button