समाचार

पुनर्वासको प्रमुखमा कांग्रेसका शर्मा विजयी-GoodNews24

Gobal IME Bank

९ जेठ, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार मेयरमा कांग्रेसका तोयराज शर्मा विजयी भएका हुन् । उनले १० हजार ६ मत ल्याए । उनका प्रतिस्पर्धी एमालेका पदमबहादुर पुजाराले ४ हजार ६७६ मत मात्रै ल्याउन सके । उपमेयरमा नेपाली कांग्रेसकी भुलिया राना ७ हजार ३४५ मत ल्याउँदै विजयी भएकी छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button