मुख्य समाचारसमाचार

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘बाचा पत्र’ सार्वजनिक, राइट टु रिजेक्टसहित विभिन्न विषय समावेश

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी आज चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । रवि लामिछाने नेतृत्वको पार्टीले एक कार्यक्रम आयोजना गर्दै आफ्ना घोषणापत्रलाई ‘बाचा पत्र’ को नाम दिएर सार्वजनिक गरेको हो ।

स्वतन्त्र पार्टीले आफ्नो स्थापनाको पृष्ठभूमिसँगै विगत ५ वर्षको समीक्षा र अबको ५ वर्षमा आफूले गर्ने कामको फेहरिस्त बाचापत्रमार्फत ल्याएको छ ।

पार्टीले घोषणापत्रमा विभिन्न कुराहरुलाई समेटेको छ । निर्वाचन प्रक्रियामा सुधारसहित पार्टी अध्यक्ष रविले अनुपस्थित मतदान पद्धति, राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्थाका लागि पनि वकालत गरेका छन् । त्यस्तै स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका विकासका लागि आफ्नो पार्टीले गर्ने काम पनि रविले अघि सारेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button