मुख्य समाचारसमाचार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसदीय दलको नेतामा रवि लामिछाने

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय दलको नेतामा चयन हुनुभएको छ ।
बिहान पार्टीको संसदीय दलको बैठक बसेको थियो जसबाट लामिछानेलाई संसदीय दलको नेतामा चयन गरिएको हो ।

बैठकले त्यसैलाई अनुमोदन गरेको हो।

रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद छन्।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button