मुख्य समाचारसमाचार

भरतपुमा रेणु दाहाल लाई कडा चुनौती -GoodNews24

Gobal IME Bank

चितवन, २ जेठ । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ । तर रेणु दाहाल लाई कडा चुनौती भने कायम नै छ ।  पाँच दलीय गठबन्धनबाट प्रमुखको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले ५३१३ मतका साथ अग्रता लिनुभएको हो ।
नेकपा एमालेका विजय सुवेदीले ५३१० मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३७९ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ८३ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङ्ले चार हजार ६९ मत पाउनुभएको छ ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button