मुख्य समाचारसमाचार

रेणु दाहाललाई उछिन्दै बिजय सुबेदी-GoodNews24

Gobal IME Bank

काठमाडौं, ०१-जेठ । चितवन भरतपुरको पछिल्लो मत परिणाम अनुसार रेणु दाहाल एमालेका बिजय सुबेदी भन्दा पछि परेकी छिन । नेकपा एमालेका बिजय सुबेदी २४६८ मत र रेणु दहाल २४६५ मत छ । रेणु दाहाल भन्दा मात्र ३ मतले अगि छन बिजय सुबेदी । यति बेला भरतपुरको मत गणना तातिएको छ । दाहाल र सुबेदी बिच नजिक नजिकको कडा प्रतिस्पर्धा भईरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button