मुख्य समाचारसमाचार

रेनु दाहालको पहिलो निर्णय :महानगरमा जन्मिने छोरीको निशुल्क बिमा-GoodNews24

Gobal IME Bank

जेठ १०, चितवन ।  कार्यभार सम्हाल्दै रेनु दाहालले पहिलो निर्णय गरेकी छिन । निर्वाचित पछी सपथ ग्रहणसंगै कार्यभार सम्हालेकि दाहालले, पहिलो निर्णयमा भरतपुर महानगरपालिका भित्र जन्मिएका छोरीहरुको स्वास्थ्य  जीवन बिमा गर्ने निर्णय गरेकी छिन । आफ्नो निर्णय सार्वजनिक गर्दै दाहालले भनिन, “यो आजको लागि मात्र होइन दिर्घकालिन हो । महिलाहरुका पक्षमा काम गर्छु भन्दै गर्दा यो पहिलो र महत्वपूर्ण काम हुने छ ।”
महानगर भित्रको सरकारी स्वास्थ्यसंथामा जन्म लिएका महानगरबासीको नयाँँ छोरी जन्मिएमा १ लाख सम्मको स्वास्थ्य बिमा स्वत: हुने भएको छ । त्यस्तै अन्य निर्णयमा गरीब र बिपन्न परिवारका निम्ती सहुलियतमा खाने पानी उपलब्ध गराउने निर्णय गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button