मुख्य समाचारसमाचार

काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी-GoodNews24

Gobal IME Bank

काठमाडौं, ३ जेठ। काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।नेपाली कांग्रेसका कृष्णहरि महर्जन ११९८८ मतका साथ बिजयी भएका छन भने र उपमेयरमा सिर्जना बुर्लाकोटी १०७८६ बिजयी भएकी छिन । मेयरका प्रतिद्वन्दी रामेश्‍वर बोहरा ७८०८ मतका साथ पछी परेका छन भने फराकिलो अन्तरले कृष्णहरी महर्जन बिजयी भएका छन । यस अगिको स्थानीय चुनावमा २०७४ मा तारकेश्वर नगरपालिकामा नेकपा एमाले विजयी भएको थियो । यसपालीको निर्वाचनमा भने नेपाली कांग्रेसले बिजयी प्राप्त गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button