मुख्य समाचारसमाचार

रुपन्देही ३ : राप्रपाका दिपक बोहोरालाई झिनो मतान्तरको अग्रता

Gobal IME Bank

रूपन्देही । रूपन्देही क्षेत्र नं ३ मा राप्रपाका नेता दीपक बोहराले अग्रता कायमै राख्नुभएको छ ।

बोहराले हालसम्म २७ हजार ६ सय ३१ मत प्राप्त गर्नुभएको छ । उता सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले भने २७ हजार १ सय ९८ मत प्राप्त गर्नुभएको छ । उहाँहरूबीच जम्मा ४ सय ३३ को मतान्तर छ।

बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।
मतगणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button