मुख्य समाचारसमाचार

रुपन्देही ३ : राप्रपाका दिपक बोहोरालाई झिनो मतान्तरको अग्रता

Gobal IME Bank

काठमाडौं । रुपन्देही क्षेत्र नं ३ मा राप्रपाका दिपक बोहोरा अग्रस्थानमा हुनुहुन्छ ।

बोहोराले २५ हजार ३ सय ५९ मत ल्याउनुभएको छ ।

यता नेपाली काँग्रेसका उम्मेदवार बालकृष्ण खाँणले भने २४ हजार ९ सय ९३ मत ल्याएर दोस्रो स्थान कायम गर्नुभएको छ ।

उहाँहरुबिच जम्मा ३६६ मतको अन्तर रहेको छ । मत गणना जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button