मुख्य समाचारसमाचार

प्रतिनिधि सभा सभामुख पदका लागि निर्वाचन शुरु

Gobal IME Bank

काठमाडौं । प्रतिनिधि सभा सभामुख पदका लागि मतदान प्रक्रिया शुरु भएको छ ।

सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया शुरु भएको हो । सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली काँग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिष्पर्धामा हुनुहुन्छ ।

घिमिरेको प्रश्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने हुनुहन्छ भने न्यौपानेको प्रश्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहनुभएको छ । २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button