मुख्य समाचारसमाचार

सप्तरी २ : जनमत पार्टीका अध्यक्ष सिके राउत निर्वाचित

Gobal IME Bank

काठमाडौं । सप्तरी क्षेत्र नं २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ निर्वाचित हुनुभएको छ ।

प्रतिनिधि सभा सदस्यमा निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै राउत विजयी हुनुभएको हो ।

यादव र राउतबिच १८ हजार ६३ को मतान्तर रहेको छ ।

राउतले ३५ हजार ४२ मत प्राप्त गर्नुभएको थियो । उपेन्द्र यादवले भने १६ हजार ९७९ मत ल्याउनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button