मुख्य समाचारसमाचार

शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

Gobal IME Bank

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुचना जारी गर्दै जानकारी दिलाएका हुन् ।

भोली (मंगलबार) राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि सरकारले गरेको छ । जोशीको १०३ वर्षको उमेरमा हिजो निधन भएको थियो ।

किष्ट अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button