मुख्य समाचारसमाचार

नवनिर्वाचित सांसद सोविता गौतमको चुनाव खर्च जम्मा ३ लाख ७१ हजार

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ का नवनिर्वाचित सांसद सोविता गौतमले आफ्नो चुनाव खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनु भएको छ। गौतमको ३ लाख ७१ हजार खर्च भएको बताउनुभएको छ ।

गौतमका अनुसार मतदाता नामावली खरिदमा ३ हजार, १३ दिनसम्म गाडी रिजर्भ गर्दा ७८ हजार, पेट्रोल÷डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको हो ।

विस्तृत जानकारीः

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button