मुख्य समाचारसमाचार

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर (फोटोफिचर) – Good News 24

Gobal IME Bank

काठमाडौं । सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अनधिकृत संरचना हटाउन धेरै पटक अनुरोध गरेता पनि अटेर गरेपछि महानगरपालिकाले डोजर चलाउन बाध्य भएको हो । सोह्रखुट्टे क्षेत्रमा अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउनलाई महानगरपालिकाले डोजर चलाइएको महानगर नगर प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय महानगरले अनधिकृत संरचना, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु र नक्सा विपरीत प्रयोग भएका बेसमेन्टहरु हटाउँदै आएको छ ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button