मुख्य समाचारसमाचार

काठमाडौंको पछिल्लो अपडेट – गठबन्धन कमजोर -GoodNews24

Gobal IME Bank

काठमाडौं, ०१ जेठ । पछिल्लो जारी गणनाको अपडेट अनुसार गठबन्धनबाट सृजना शिंहको प्रभाव कमजोर बनिरहेको छ । गठबन्धन नै हुँदा पनि नेपाली कांग्रेसकी सृजना शिंह १०८१ मतले तेस्रो स्थानमा छिन । तर कुनै पनि पार्टीबिना नै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता हासिल गरिरहेका छन । पछिल्लो अपडेट अनुसार बालेन्द्र शाह २२३८ मत पहिलो स्थानमा रहेका छन भने नेकपा एमालेका केशव स्थापित १२१९ मतका साथ दोश्रो स्थानमा छन ।
मतपरिणामहरु आउँदै गर्दा काठमाडौं महानगरमा भने गठबन्धन कमजोर बनिरहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button