समाचार

जित पछी उपमेयर सुनिता डङ्गोल के भन्छिन ? -GoodNews24

Gobal IME Bank

काठमाडौं १३ , जेठ । उपमेयरमा जित हासिल गरेकी सुनिता डङ्गोलले जित पछी सम्बोधन गर्दै, जीवन्त काठमाडौं बनाउन सकृय रहने बताउनु भएको छ । जितले जिम्मेवारी दिएको छ भन्दै काठमाडौंलाई जीवनत बनाउन रहने सकृय घोषणा गरेकी छन । काठमाडौं बिकास हामी सबैको सपना हो । सबै मिलेर अगी बढ्नु पर्छ । अझ धेरै विश्वाश गर्ने बाटो कोर्ने छु भनेकी छन । काठमाडौंलाई अरुसंग तुलना गर्नु पर्दैन अब बिकास र सास्कृतिक कान्तिपुर नगरी बनाउन सबैको साथ आवश्यक रहेको बताइन । तिमी म भन्दा पनि अब हामी भएर लाग्नु पर्छ । उनी नेकपा एमालेकी उमेदवार हुन जो भारी मतान्तरले बिजयी भएकी छ्न ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button