मुख्य समाचारसमाचार

सुनसरी ४ मा मतगणना रोचक बन्दै, एमालेले घटायो मतान्तर

Gobal IME Bank

सुनसरी । सुनसरी क्षेत्र नं ४ मा मतगणना भईरहेको छ । नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियैत एक अर्काका चुनावी प्रतिद्वन्दी हुनुहुन्छ ।

कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की आज बिहानसम्म झण्डै ४ सय मतका साथ अग्रतामा हुनुहुन्थ्यो तर अहिले पछिल्लो मतपरिणाम अनुसार कार्की जम्मा एक सय ५४ मतले मात्रै कुसियैतभन्दा अघि हुनुहुन्छ ।

पछिल्लो परिमाणमनुसार कार्कीले २७ हजार एक सय ७१ मत प्राप्त गर्नुभएको छ भने । कुसियैतले २७ हजार १७ मत प्राप्त गर्नुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button