मुख्य समाचारसमाचार

सुनसरी ४ : झिनो मतान्तरले सञ्चारमन्त्री कार्की विजयी

Gobal IME Bank

सुनसरी । सुनसारी क्षेत्र नं ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ ।

कार्की झिनो मतान्तरले विजयी हुनुभएको हो । निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई एक सय १२ मतले पराजित गर्नुभएको हो । कार्कीले ३० हजार ४ सय ८३ मत ल्याउँनुभएको थियो ।

एमालेका कुसियैतले भने ३० हजार ३ सय ७१ मत ल्याउनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button