समाचार

सर्वोच्चको आदेश कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई भोट हाल्न पाउने -Good News 24

Gobal IME Bank

१ असार, काठमाडौं । सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको छ । लामो समयको बहशको बिषय बनिरहेको सरकारी कर्माचारी, सुरक्षाकर्मी, कैदी लगायतका ब्यक्तीले आफ्नो अमुल्य मद दिन पाउने भएका छन । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी आदिको अस्थायी मतदाता नामावली निर्माण गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।
मतदाता नामावली ऐन २०७३ को दफा ३० (१) र (२) को अस्थायी मतदाता नामावलीको व्यवस्था कार्यान्वयन गर्न र अस्थायी मतदाता नामावली संकलन गरी मतदानको अधिकार दिनआदेश दिएको हो ।

 

सर्वोच्चको आदेश पूर्ण पाठ :

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button