मनोरञ्जनमुख्य समाचारसमाचार

अभिनेत्री शुरक्षा पन्त र मानभ शुवेदीबिच इङ्गेजमेन्ट – ‘आशिर्वाद दिनुहोला’

Gobal IME Bank

काठमाडौं । अभिनेत्री शुरक्षा पन्त वैवाहिक बन्धानमा बाँधिन लाग्नुभएको छ । अभिनेत्री शुरक्षा पन्त र मानभ शुवेदीबिच आज इङ्गेजमेन्ट भएको छ ।

अभिनेत्री शुरक्षा पन्तले सामाजिक सञ्जालमा आफ्नो इङ्गेजमेन्ट मानभ शुवेदीसंग भएको प्रष्ट पार्नुभएको हो । उहाँले आफ्नो इङ्गेजमेन्टको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ ।

तस्बिर सार्वजनिक गर्दै अभिनेत्री पन्तले- ”आजबाट नयाँ अध्याय सुरु हुँदै छ। हामी धेरै खुसी छौँ। आशिर्वाद दिनुहोला।” भन्नुभएको छ ।

अभिनेत्री पन्तको इङ्गेजमेन्टको तस्बिर सार्वजनिक भएसंगै उहाँका शुभचिन्तकहरुले उहाँहरुको जोडीलाई शभकामना समेत व्यक्त गरेका छन् ।

विवाहको दिन भने खुलाउनुभएको छैन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button