मुख्य समाचारसमाचार

ताप्लेजुङ १ मा एमालेका सचिव योगेश भट्टराई विजयी

Gobal IME Bank

काठमाडौं । ताप्लेजुङ क्षेत्र नं १ मा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित हुनुभएको छ । ताप्लेजुङबाट भट्टराई दोस्रोपटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई २०९ मतले पछि पार्दै भट्टराईले जित हाँसिल गर्नुभएको हो । ताप्लेजुङ क्षेत्र नं १ मा मंगलवारबाट मतगणना सुरु भएको थियो ।

निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button