मुख्य समाचारसमाचार

डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

Gobal IME Bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने भएको छ ।

ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट डा. तोसिमा कार्कीको उम्मेदवारी रहेको थियो ।

उनको उम्मेदवारी कायम राख्ने अल्पकालीन आदेश यसअघि सर्वोच्च अदालतको एकल इजलाशले नै दिएको थियो ।

त्यसैलाई निरन्तरता दिदैँ आज संयक्त इजलाश (न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलास) ले उम्मेदवारी कायम गर्ने आदेशलाई निरन्तरता दिएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button