मुख्य समाचारसमाचार

शुक्रबार त्रिविका सबै आंगिक क्याम्पसमा शोक बिदा

Gobal IME Bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भोलि (शुक्रबार) आफ्नो सबै आंगिक क्याम्पसमा शोक बिदा दिने भएको छ ।

त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनमा त्रिविले शोक बिदा दिने निर्णय गरेको हो । त्रिविले पुर्वनिर्धारित परीक्षाहरू भने यथावत् सञ्चालन हुने जनाएको छ।

फागुन ८ गते पूर्व अध्यक्ष प्राध्यापक उप्रेतीको निधन भएको थियो। त्रिविले बिहीबार सूचना जारी गरि यस्तो जानकारी दिएको हो।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button