मनोरञ्जनमुख्य समाचारसमाचार

‘टेलर स्विफ्ट’ विश्वकै सबैभन्दा धेरै कमाउने महिला मनोरन्जनकर्ता- फोर्ब्स

Gobal IME Bank

काठमाडौं । चर्चित गायिका टेलर स्विफ्ट विश्वकै सबैभन्दा धेरै कमाउने महिला मनोरन्जनकर्ता बनेकी छिन् ।

फोर्ब्सका अनुसार, चर्चित गायिका टेलर स्विफ्ट ९२ मिलियन अमेरिकी डलर कमाईको साथ संसारमा सबैभन्दा धेरै कमाउने महिला मनोरन्जनकर्ता बनेकी हुन् । टेलर एलिसन स्विफ्ट एक अमेरिकी गायिका तथा गीतकार हुन्। उनको जन्म १३ डिसेम्बर १९८९ मा वेस्ट रिडिङ, पेन्सिलभेनियामा भएको थियो ।

उनी आफ्नो विधा- स्प्यानिङ डिस्कोग्राफी र गीत लेखनका लागि परिचित छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button