मनोरञ्जनसमाचार

यूएईविरुद्धको श्रृंखलामा नेपाललाई शान्दार जीत

Gobal IME Bank
photo- CAN

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले तीन खेलको एकदिवसीय श्रृङखला २–१ ले जितेको छ ।

युनाईटेड अरब ईमिरेट्स (युएई) लाई ६ विकेटले पराजित गर्दै नेपालले तीन खेलको एकदिवसीय श्रृङखला जीतेको हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईले नेपाललाई १ सय ७७ रनको लक्ष्य दिएको थियो । त्यसो त नेपालले ४०.१ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १ सय ८० रन बनाउँदै श्रृङखला जीतेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button