समाचार

लामखुट्टे नियन्त्रण गर्न युवा संघले विषादी छर्कदै -Good News 24

Gobal IME Bank

१२ भदौ, काठमाडौं । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले लामखुट्टे नियन्त्रणका लागि ललितपुरमा विषादी छर्केको छ । डेंगु रोग फैलिरहेको अवस्थामा लामखुट्टेको नियन्त्रण गर्न लगनखेल बसपार्क र वरपर युवासंघले विषादी छर्केको हो ।
“यो सुरुवात मात्र हो, काठमाण्डौ ललितपुरलाई डेंगु मुक्त बनाउन अझै सबै ठाउँहरुमा विषादी छर्कनु पर्ने छ ।” युवासंघका एक सदस्यले बताउनु भयो । बिषादी छर्कने क्रममा भने सर्वसाधारणले भने थोरै सास्ती महसुस गरेका थिए । राम्रो काम भएको तर रातको समयमा गर्न सके अझै प्रभाकारी हुने सर्वसाधारणले प्रतिकृया जनाएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button