समाचार

४ छाेरीहरुसँगै आमापनि एउटै स्कुलमा – Good News 24

Gobal IME Bank

(बर्दिया,साउन ३० ) सानै उमेरमा विवाह भएपछि ४ सन्तानकी आमा रेश्मी मण्डल १२ वर्षपछि कक्षा ७ मा पुन: भर्ना भएर पढ्न सुरू गरेकी छिन् ।

गुलरिया नगरपालिका ६ बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा यसै वर्षदेखि मण्डल कक्षा ७ मा भर्ना भएकी हुन् । साथै उनका तीन छोरीहरूपनि जेठी छोरी मुस्कान कक्षा ९, माइली छोरी स्नेहा कक्षा ७ र साइली छोरी आयुशा कक्षा ६ मा पढ्छिन् भने कान्छी छोरी एन्जल मण्डल कक्षा १ मा निजी विद्यालयमा पढ्दैछन् ।

उक्त विद्यालयका शिक्षक प्रभात सुवेदीका अनुसार मण्डलले काम गर्ने क्रममा  पढि लेखेको व्यक्तिले पाउने तवल सेवा सुविघा साथे पढाइको महत्व बुझ्दै गएकाले पुन: भर्ना भएको गुड न्यूज २४ लाई जानकारी गराउनु भयो । साथै रेश्मी मण्डलले घर परिवारले साथले पुन:  पढाई सुरु गरेर समाजमा सकारात्मक सन्देश दिएको बताउनु भयाे ।

यो पनि पढ्नुहोस् ..

 

यो पनि पढ्नुहोस् ….

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Good News 24 निरन्तर सकारात्मक सन्देश…

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button