मनोरञ्जनसमाचार

ए डिभिजन लिगः आज दुई खेल हुँदै

Gobal IME Bank
file photo, photo: ANFA

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज आईतवार दुई खेलहरु हुँदैछन् ।

लिगको तेस्रो चरण अन्तर्गत आज एन्फा कम्प्लेक्स सातदोबाटो र एक खेल च्यासल मैदानमा हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लव र मछिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

मनाङ र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ । एनआरटी र आर्मीबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button