मनोरञ्जनमुख्य समाचारसमाचार

अभिनेता पल शाह काठमाडौं आउँदै, त्रिभुवन विमानस्थलमा समर्थक र सञ्चारकर्मीहरुको बाक्लो भिड

Gobal IME Bank

काठमाडौं । अभिनेता पल शाह काठमाडौं आउँदैछन् । उनी आउने खबरसंगै यतिबेला त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा भिडभाड बढेको छ । यहाँ पलका समर्थक र सञ्चारकर्मीहरुको भिड बाक्लो देख्न सकिन्छ ।

हिजो (सोमबार) जेलबाट छुटेका पल शाह आज पोखराबाट काठमाडौं आउँदैछन् ।

समर्थक र सञ्चारकर्मीहरुको भिडले गर्दा केहीबेर एयरपोर्टबाट यात्रु बाहिर ओसार्ने सटल बससमेत अवरुद्ध भएको थियो । अहिले भिड पन्छाएर सटल बस सुचारु गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button