मनोरञ्जनमुख्य समाचारसमाचार

दावा लामालाई एन्फा कार्यबाहक अध्यक्षको जिम्मेवारी

Gobal IME Bank

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्बाङ कतार जाने भएपछि उपाध्यक्ष दावा लामालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिईएको छ ।

लामालाई मंसिर ३ गते देखि ६ गते सम्मका लागि कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएका हुन्।

अध्यक्ष नेम्बाङ फिफा विश्वकप २०२२ मा सहभागी हुन कतार जाने भएपछि लामालाई कार्यवहाक अध्यक्षको जम्मेवारी दिइएको हो।
मंसिर ४ देखि कतारमा फिफा विश्वकप सुरु हुँदैछ। उद्घाटन समारोहमा संघको प्रतिनिधिको रुपमा अध्यक्ष नेम्बाङ सहभागी हुन कतार जान लागेका हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button