मुख्य समाचारसमाचार

बागलुङ २ : नेकपा माओवादी केन्द्रका पौडेल निर्वाचित

Gobal IME Bank

बागलुङ । बागलुङ क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ ।

पौडेल माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री समेत हुनुहुन्छ । पौडेलले २४ हजार ७ सय ७९ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका मञ्जु शर्मा चालिसेले भने २० हजार १८० मत प्राप्त गर्नुभएको थियो ।

पौडेल ४ हजार ५९९ मतान्तरले जीत हाँसिल गर्नुभएको हो ।

२०७४ सालमा सांसद चुनिनुभएको पौडेल लगातार दोस्रो पटक पनि सांसद चुनिनुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button