समाचार
बागलुङ नगरपालिकामा रहेकाे पञ्चकोटकाे लाेभ लाग्दाे दृश्य -GoodNews24

बागलुङ नगरपालिका–६ स्थित धार्मिक गन्तव्यस्थल पञ्चकोट । पछिल्लो समय पञ्चकोट तीर्थयात्री एवं पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङ बजारदेखि ७ किमि पञ्चकोट पुगिन्छ । पञ्चकोटमा एकसय आठ फिटको कलश निर्माण शुरु गरिएको छ ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्