मुख्य समाचारसमाचार

बागलुङ क्षेत्र नं १ बाट चित्रबहादुर केसी निर्वाचित

Gobal IME Bank

बागलुङ । बागलुङ क्षेत्र नं १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित हुनुभएको छ ।

अन्तिम मतपरिणाम अनुसार केसीले २१ हजार ४ सय ४८ मत ल्याउनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुर्य पाठकले भने १८ हजार ९ सय १३ मत ल्याउनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button